軽んじる
1. 〔侮る〕 look down upon (on)~; ~ लाई तुच्छ (/ होचो) ठान्नु ; हलुका सम्झनु ; हलुकासित लिनु ; ~ लाई वास्ता नगर्नु ; होच्याउनु ;〔大切にしない〕 make light of~; slight; think little of~; चानचुन ; ~ प्रति (/ लाई) बेवास्ता (/ उपेक्षा / हेलचक्य्राइँ) गर्नु ; खिसी गर्नु ;
生命を軽んじる
ज्यानलाई हलुका ठान्नु ; जीवनको मोलको अनादर गर्नु
これは軽んじることではない
चानचुने कुरा त होइन यो त ।
ここでは一語たりとも軽んじることはできない
यहाँ हामीले एउटा शब्द पनि हलुकासित लिन सक्दैनौं ।
年老いた親を軽んじてはならない
आफ्ना वृद्ध आमाबुबालाई तुच्छ ठान्नु हुँदैन ।
子供だからと軽んじてはいけない
बच्चा मात्र हो भनेर तिनलाई तुच्छ (/ होचो) ठान्नु हुँदैन ।