稼ぐ
1. 〔働いて手に入れる〕 कमाउनु ;
生活費を稼ぐ
जीविका जुटाउनु
賭博で稼ぐ
जुवामा (/ खेलेर) पैसा मार्नु
よく父は私がもっと稼げたはずだと責めた
तैंले कति कमाउथिस् भन्दै मेरो खिल्ली उडाउने गर्नुहुन्थ्यो ।
彼は稼いだだけ使う
ऊ जत्ति पैसा कमाउँछ त्यत्तिकै उडाउँछ ।
幾ら稼ぐなんて君に何が分かる
कति कमाउँछु; तिमीलाई के थाहा?
2. 〔自分の有利になるよう行動する〕
時間を稼ぐ
समय कमाउनु