-かしら
1. 〔不審の気持ちを表して〕 I wonder;
だれが来るかしら
को आउँछ होला । ; को आउला ।
どうしてかしらね,彼の表情が暗いのは
किन हो कुन्नि; उसको अनुहार उदास देखिन्छ ।
今日の電話,だれからかしら
आज कसले टेलिफोन गर्यो भनिठान्छौ?
ベッドの下でがさがさと何か音がした。ネズミかしら
खाटमुनि खस्रक्क गर्यो; मुसो छ कि?
明日は雨が降るかしら
भोलि पानि पर्ला कि?
2. 〔頼みを表して〕
ドアを閉めてもらえないかしら
(म निवेदन गर्छु) ढोका थुनिदिनुहुन्छ कि ।
傘を貸していただけないかしら
छाता चलाउन दिनुहुन्छ कि?
これ食べてもいいかしら
म यो खान सक्छु कि?
時まで彼と一緒にいてくださるかしら ’
एक बजेसम्म उहाँको साथमा तपाईं हुनु होला कि
3. 〔不定のものを提示して〕
彼はいつも何かしら不平を言っている
उसले सधैं के–के गुनासो गर्छ ।