UNOES 日本語・ネパール語辞典用例つき・無料

箇所/個所

〔場所〕 a place; a spot; ठाउँ ; स्थान ;〔点〕 a point; बुँदा ; पक्ष ; सार ;〔部分〕 a part; भाग ;〔文章の〕 a passage; वाक्य ; बखान ; गद्यांश ;

  • あそこには一つ,危険な箇所がある

    त्यहाँ एउटा खतरनाक (/ डरलाग्दो) ठाउँ छ ।

  • 有益で励みとなる箇所に注意を集中する

    आफूलाई उपयोगी अनि प्रोत्साहनदायी लागेको भागमा ध्यान दिनु

  • 全過程の中でここが一番難しい箇所だ

    सारा पद्धतिमा (/ प्रक्रियामा) यहाँ सबभन्दा गाह्रो ठाउँ (/ पक्ष / भाग) हुन्छ ।

  • その箇所を読み直した

    मैले त्यही वर्णन (/ बुँदा / वाक्य) फेरि पढेँ ।

  • その伸張について述べる最初の箇所はここです

    त्यो बढ्‌दै गयो भनी पहिलो चोटि चर्चा गरिएको ठाउँ यहीँ हो ।

  • この翻訳の最大の特色は正当な箇所にその名前を復元していることだ

    यस अनुवादमा त्यो नाम सुरु-सुरुमा जहाँ-जहाँ हुनुपर्छ, त्यहाँ-त्यहाँ पुनर्स्थापित गरिएको छ ।

  • ある箇所が他の箇所と矛盾している

    त्यसका कुनै-कुनै कुरा आपसमा मेल खाँदैन ।

  • 朗読を少し中断し,特定の語や句を繰り返して読むことにより,その箇所を強調することができる

    कुनै भाग पढ्‌दा पढ्‌दै बीचमै रोकिएर जोड दिन चाहेको शब्द वा वाक्यांशलाई फेरि पढेर जोड दिन सक्नुहुन्छ ।

  • 話しながら,ふさわしい箇所できちんと停止する必要がある

    भाषण प्रस्तुत गर्दा ठीक ठाउँमा विराम गर्नुपर्छ अथवा रोकिनुपर्छ ।