UNOES 日本語・ネパール語辞典用例つき・無料

過小評価する

underestimate; कम सम्झनु ; नीचो (/ होचो) ठान्नु ; होच्याउनु ; कम अनदाज गर्नु ;

  • 特権を過小評価する

    सुअवसरलाई हल्कासित लिनु ; सुअवसरलाई हलुका (/ साधारण मोलको) ठान्नु

  • 当時人々は宇宙の大きさを過小評価していた

    मानिसहरूले त्यतिबेला ब्रह्माण्ड कत्ति सानो ठानेका रहेछन् ।