UNOES 日本語・ネパール語辞典用例つき・無料

掻っ攫う

lift; swipe; walk away; लुट्नु ; लुट गर्नु ; देखादेखी हडप्नु ;

  • 泥棒が歩行者の金を掻っ攫った

    चोरले बटुवाको पैसा लुट्यो (/ देखादेखी हडपियो) ।

  • 私が全部の仕事をし,彼が全部の信望を掻っ攫った

    मैले सबै काम गरें अनि उसले सबै श्रेय लियो ।