滓
1. 〔沈殿物〕 dregs; निखार ; थिग्रो / थिग्रेनी ; कस / कसर ; फोहोर ;〔酒類の / 絞った〕 lees; निथार ; निखार ; रहलपहल ; छोक्रा ; खोस्टा ; चोक्रा ;〔浮きかす〕 scum; निखार ; कस / कसर ; थिग्रेनी / थिगर ; फोहोरमैला ;〔コーヒーなどの〕 grounds; थिग्रो / थिग्रेनी ; कस / कसर ; फोहोर ;
油の滓 〔まだ柔らかい〕
तेलको थिग्रेनी (/ थिग्रो / थिगर / कसर) ;तेलको निथार (/ निथ्रेनी / रहलपहल)
酒(砂糖きび/ヨーグルト)の滓
जाँडको (उखुको / फाटेको दूधको) छोक्रा (/ खोस्टा / चोक्रा)
吸い取った後の砂糖きびの滓
चुसेपछिको उखुको बाँकी चोक्रा
米粒の滓がたくさん出た
चामलमा धेरै कनिकाकनिकी रहेछन् ।
かめの底に滓が溜まっている
गाग्रीको फेदमा थिगर (/ कसर) देखियो । थिग्रनु ; थिगर लाग्नु (/ जम्नु)
2. 〔くず〕 refuse; थोत्रा माल (/ सामान) ; खक्रयाङ मक्रयाङ ; नचाहिने माल ; पक्रु ;
砂糖黍の滓 〔砕片〕〔大小の砕片〕
उखुको छोक्रा (/ खोस्टा / चोक्रा) ;चोयो / चोयच ;चोयाचोयी
〔値打ちのないもの〕
人間の滓
निकम्मा (/ बेकम्मा / काम नलाग्दो) मान्छे
あいつは人間の滓だ
ऊ त कठैबरा (/ बेकार / काम नलाग्दो) हो ।