貸す
1. 〔金品を他人に利用させる〕 lend; loan; सापट (/ उधारो) गर्नु (/ दिनु) ; ऋण (/ सापटी / उधारोमा) दिनु ;〔前貸しする〕 advance; अग्रदान (/ अग्रिम देय / पेश्की) गर्नु (/ राख्नु) ;
人に金を貸す ~~
लाई ऋण (/ उधारो / सापट) दिनु ; लाई उधारोमा पैसा दिनु
いつ私が貸した金を返却してくれますか
कहिले तपाईं मबाट लिएको ऋण असुल (/ चुक्ति / फर्स्योट) गरिदिनुहुन्छ
彼にペンを貸してくれと頼んだ
मैले उससँग कलम मागेँ ।
貸した金の返済を請求した
मैले दिएको सापटीको फिर्ता मागेँ ।
金を貸せとせがんだ
उसले मलाई पैसा लिनलाई जोर गऱ्यो ।
単刀直入に言うけど金を貸してくれ
सीधैं भन्छु कि मलाई सापत पैसा देओ न ।
2. 〔賃貸する〕 rent (out); hire (out); भाडामा दिनु ;〔部屋などを〕 let; rent (out); let out; भाडामा दिनु ;〔家を〕 let; rent; भाडामा दिनु ;〔土地建物を〕 lease; rent; भाडामा दिनु ;
家を貸す
घर भाडामा दिनु
彼は自分の家を貸している
उसले आफ्नो घर बहालमा (/ भाडामा) दिएको छ ।
〔助力する〕
人に力を貸す ~
लाई सहायता (/ मदत / सहयोग) दिनु (/ गर्नु)