嫁する
1. 〔嫁ぐ〕 marry; be married to~; ~ सित विहे (/ विवाह) गर्नु ;
2. 〔責任などをかぶせる〕 दोष लाउनु ;
彼は罪を同僚に嫁した
उसले सहकर्मीमाथि दोष लगायो (/ थोपऱ्यो) ।
店長は君にまがい品の責任を嫁している
पसलेले तिमीलाई नक्कली सामान भिराएछ (/ टाँसो लगाएछ) ।