-方
1. 〔 … の仕方〕
書き方を教える
लेख्न सिकाउनु ; लेख्ने तरिका बताउनु
彼の歩き方は良くない
उसको हिँडाइको ताल (/ ढङ्ग) ठीक छैन ।
あの人の話し方はおかしい
उसको बोली (/ बोल्ने शैशी) अलि फरक छ ।
泳ぎ方を手を取って教えてくれた
उहाँले मलाई (हात पसारेर / हात बढाएर) पौडने तरीकाबारे एक–एक गरी सिकाइदिनुभयो ।
あなたは微笑み方や笑い方や怒り方を本で学ぶ必要はありませんでした
कसरी मुस्काउने वा हाँस्ने अथवा रिसाउने भनी तपाईंले पढेर सिक्नुभएको होइन ।
2. 〔側〕 a side; पक्ष ; पट्टि ; तर्फ ;
母方の親類
आमातर्फको (/ पक्षको / पट्टिको) नतेदार
3. 〔気付け〕 care of; c / o; कहाँ ; मर्फत ;
4. 〔係り〕 in charge of; मा ; को ;