形作る
1. 〔形を作り上げる〕 form; shape; बनाउनु ; आकार बनाउनु (/ दिनु) ; आकारमा ढाल्नु ; ढाँचा झिक्नु ; नमूनाबमोजिम बनाउनु ; सिंगार्नु ; बुट्टा काटनु ;〔形作られる〕 be formed (/ shaped); ~ लाई क्रमशः ढाल्न दिनु ; आकारमा ढालिनु ;
陶器師は土を思い通りに形作った
कुमालेले आफूले चाहेअनुसार माटो चलाए । ; कुमालेले माटोलाई आफूले चाहेअनुसारको आकार दियो ।
2. 〔構成する〕 form; बनाउनु ; बन्नु / बनाइनु ; अंगभूत हुनु ;
~で形作られた ~
ले (मिलेर) बनिएको हुनु
色な人間が寄り集まって一つの集団を形作る
々विभिन्न किसिमका मानिसहरू जम्मा भएर एउटा समूह बन्छ (/ बनेको हुन्छ) ।
言葉はどのように形作られるのか
शब्दहरू कसरी बन्छन्