UNOES 日本語・ネパール語辞典用例つき・無料

難い

hard; कडा ; कठीन ; गाह्रो ;

  • たどり難い道

    अगम (/ दुर्गम / अपार) बाटौ (/ मार्ग)

  • 想像し難い出来事

    अकल्पनीय (/ कल्पना गर्न नसकिने) घटनाहरू

  • 想像するに難くない

    कल्पना गर्नुमा केही अप्ठयारो छैन ।

  • 言うは易く行うは難し

    मुख एक काम अर्कै । ; कुरामा एक तर व्यवहारमा अर्कै ।

    *諺:「言うのとやるのとでは大違いだ」