UNOES日ネ辞書日本語⇄ネパール語辞書

固い

1. 〔締まっている〕 hard; कडा ; साह्रो ; खँदिलो ; कसिलो ;

  • 固くなった古いセルロティ

    चाम्रिएको (/ कडा भएको) बासी सेलरोटी

  • 固いロティ

    चाम्रो (/ चपाउन चाह्रो) रोटी

  • まだ固いとうもろこし

    अलौटो मकै

  • 固い食物

    खँदिलो खानेकुराहरू

  • このステーキは固い

    यो मासू कडा छ ।

  • 固い鉄も溶ける

    कडा धातु समेत पगाल्छ ।

  • 土は放っておくとやがて干からびて固くなり生産力を失う

    गोडगाड नगर्दा माटो चाँडै सुकेर कडा हुनसक्छ र बाँझो हुन्छ ।

2. 〔きつい〕 tight; कडा ; साह्रो ; कसिलो ; कसिएको ; तन्न तन्काएको ;

  • 固い結び目

    कसिलो गाँठो

  • タオルを固く絞る

    कस्सिएर तौलिया निचर्नु

  • 扉は固く閉ざされていた

    ढोका दंग बन्द गरिएको थियो ।

  • 我は固く手を握り合った

    々हामीले कस्सिलो पाराले एक अर्काको हात थाम्यौं ।

3. 〔強固な〕 strong; firm; immovable; unshakable; बलियो ; स्थीर ; कडा ; ठोस ; मजबूत ; पक्का ; निश्चित ; दृढ ; अटल ; नहल्लिने ; कसिलो ; अडिग ;〔固いこと〕 firmness; दृढता ; स्थिरता ;

  • 固い信念

    दृढ (/ अटल) विश्वास

  • 意志の固い人

    हिम्मती (/ कृतसंकल्प / अटल / अडिग / दृढ) व्यक्ति

  • 固い信仰

    दृढ (/ अटल) विश्वास ; बलियो (/ दह्रो) विश्वास

  • 友情の固い絆

    मित्रताको कसिलो गाँठो

  • 固い絆が結ばれる

    फुकाउनै नसकिने गाँठोले बाँधिनु

連語
固く
  • 固く(堅く)立つ

    दृढ हुनु ; डट्नु ; स्थापना (/ स्थिर) हुनु

  • 固く(堅く)心に決める

    हृदयमा दृढ संकल्पित हुनु

  • ~に固く付く

    मा दृढ अडान लिनु ; मा अडिग रहनु ; सित अड्नु ; लाई बलियो गरी पक्रनु

  • 彼らは固く団結している

    तिनीहरू एकताबद्व छन् ।

  • 彼は自分の信念に固くついている

    उहाँ आफ्नो सिद्धान्तमा डटेको (/ अडान लिएको) छ ।

  • 権威主義的な支配と一般人が固く付くことはない

    तानाशाही शासन र जनसाधारणको तालमेल मिल्दैन ।

4. 〔厳重な〕 strict; कडा ; कठिन ; सुनिश्चित ; ठीक ;

  • 固い規則

    कडा (/ कठोर) नियम ;

  • この規則は固く守ってください

    कृपया यी नियमहरू होसियारीकासाथ पालन गर्नू ।

5. 〔確実な〕 पक्का ; निश्चित ;

  • 彼の実力を考えれば成功は固い

    तिनको क्षमता जाँच्दा तिनी पक्का सफल हुन्छन् ।

6. 〔融通がきかない〕 inflexible; unadaptable; नदोबि्रने ; मिल्न नसक्ने ; 〔非常に厳格な〕 rigid; straitlaced; नदोबि्रने ; कडा ; कठोर ; 〔頑固な〕 obstinate; stubborn; अटेरी ; जिद्धिवाल ; स्वेच्छाचारी ; हठी ; नमान्ने ; नटेर्ने ;

  • 固い人間

    चाम्रो (/ लचिलो नभएको / थेत्तरो / अटेरी) मान्छे

  • 頭が固い人 〔保守的な人〕

    पुरानो (/ पहिलेको) विचारको (/ सोचाइको) मान्छे ;कट्टर (/ रूढीवादी) मान्छे

  • 心を固くする ’

    आफ्नो मन कठोर पार्नु

  • あの人は固すぎる

    ऊ एकदमै अटेरी (/ जिद्धिवाल / नमान्ने खालको) छ ।

  • 固い話しは語句の間隔が一律で言葉の速さも均一だ

    、、एउटै तरिकाले ठाउँठाउँमा रोकिंदा अनि एउटै गतिमा बोल्दा हाम्रो प्रस्तुति रूखो र औपचारिक सुनिन्छ ।