頑な
1.
彼は自分の考えに頑なだ
उहाँ आफ्नो विचारधारामा कट्टर हुनुहुन्छ ।
連語
頑なな
頑なな老人
कट्टर (/ हठी) बढो
頑なな気性の人
अटेरी (/ नटेर्ने / नमान्ने) स्वभावको मान्छे
連語
頑なに
頑なに反抗する
घोर विद्रोह गर्नु
心を頑なにする ’
हृदयलाई कठोर पार्नु
彼は頑なに自説を守り通す
ऊ जिद्दीवाल छ । ; ऊ आफ्नो विचार कहिल्यै छोड्दैन ।