UNOES日ネ辞書日本語⇄ネパール語辞書

堅苦しい

1. 〔儀式張った〕 formal; ceremonious; औपचारिक ; आनुष्ठानिक ; अप्ठेरो लाग्ने ;〔ぎこちない〕 stiff; कठीन ; तेज ; कडा ;〔厳格すぎる〕 strict; कडा ; कठोर ; ज्यादै गम्भीर ;

  • 堅苦しい儀礼なしで

    अप्ठेरो नलाग्ने गरी

  • 無味乾燥で堅苦しい

    दिक्कलाग्दो र ज्यादै गम्भीर

  • 型苦しくない

    अनौपचारिक ; सजिलो लाग्ने

  • ずいぶん堅苦しい人だ

    ऊ अत्ति साह्रो (/ कडा / गम्भीर) छ ।

  • 堅苦しいことはやめよう

    साह्रो (/ अप्ठेरो / चर्को) कुरा त नगरौं ।

  • 堅苦しい話はよそう

    असजिलो (/ साह्रो) कुरा त नगरौं ।

  • 式典での振舞いは堅苦しくなる

    समारोहमा गरिने व्यवहार औपचारिक (/ शिष्टाचार पुऱ्याएर गरिएको) हुन्छ ।

  • 雰囲気は堅苦しくないもののいい加減でもない

    वातावरण अनौपचारिक हुनुपर्छ तर ख्यालठट्टापूर्ण होइन ।