塊/固まり
1. 〔固まった物〕 a lump; डल्लो ; ढेलो ; ठोस पदार्थ ;
土(白飯)の塊 〔大小の〕
माटोको (भातको) डल्लो (/ ढेलो / चोइलो) ;माटाका (भातका) चोइलाचोइली ; माटाका (भातका) डल्लाडल्ली
塩の塊
नुनको ढिको
一塊の雲
एकत्रित (/ एकत्र भएको) बादल
雪の塊 〔浮氷〕
हिमानी ; हिउँ नै हिउँको थुप्रो ; हिउँको रास ;ठूलो हिमानी
肉(パン)の大きな塊
मासुको (रोटीको) ठूलो टुक्रा (/ डल्लो)
ニンニクの塊を小さな球に分ける
लसुनको पोटीबाट बिजुला छुट्याउनु
炊いた飯にたくさんの塊ができた
भात चोइलियो । ; भात चोइलो बन्यो (/ पऱ्यो) ।
流動する大気中には巨大な気団つまりほぼ同じ温度の空気の大きな塊が存在します
—गतिशील वायुमण्डलमा ठूल्ठूला वायुपिण्ड अर्थात् एकै प्रकारको तापक्रम भएका धेरै वायुहरू हुन्छन् ।
2. 〔集まり〕 a group; a cluster; समूह ; दल ;
学生たちが一塊になってやって来た
विद्यार्थीहरू एकत्र (/ एक दल) भएर आए ।
慣用表現
〔ある傾向に固まっていること〕
欲の塊みたいな人だ
ऊ असाध्यै कंजूस (/ धनको लोगी) छ ।