固める
1. 〔守りを固くする〕 अझ सुरक्षित पार्नु ;
国境を固める
देसको सिमानालाई बलियो (/ अझ सुरक्षित) पार्नु
2. 〔しっかりしたものにする〕 बलियो (/ साह्रो) बनाउनु ;
信念(決心)を固める
आफ्नो विश्वासलाई (सङ्कल्पलाई / अठोटलाई) बलियो बनाउनु
大多数の人は会議場に到着する前から気持ちを固めていた
उपस्थित अधिकांशले त्यहाँ आउनुभन्दा अगाडि नै आआफ्नो धारणा बनाइसकेका थिए ।
3. 〔身を落ち着ける〕 एकै ठाउँमा बस्नु ;
彼は長年あちこちさまよったあげくここに身を固めた
उ लामो समयसम्म घुमेपछि बल्ल एक ठाउँमा बस्यो ।
4. 〔一か所に集める〕 collect; जम्माउनु ; जम्मा पार्नु ;
荷物を固めておきなさい
सामानलाई एकात्र पार ।
慣用表現
〔固いものにする〕 make hard; साह्रो बनाउनु (/ पार्नु) ;
地盤を固める
आधारलाई (/ जगलाई) ठोस (/ बलियो) बनाउनु
彼は支柱を地面に固めた
उसले खम्बा भूइँमा गाडियो (/ घुसारियो / ठोकियो) ।