UNOES日ネ辞書日本語⇄ネパール語辞書

傾ける

1. 〔衰えさせる〕 ruin; विगार्नु ; विनाश गर्नु ;

  • 身代を傾けてしまった

    उसले सबै धन–सम्पत्ती उडायो ।

2. 〔集中する〕 bend one's mind to~; ~ मा ध्यान केन्द्रित गर्नु ;

  • 耳を傾ける ~

    तिर कान लगाउनु ; कान थाप्नु ; कान ठाडो पारेर सन्नु

  • 彼は手を止めて話に耳を傾けた

    उसले आफ्ना हात रोकेर भाषणतिर कान थाप्यो । ; उसले आफ्नो काम छोडेर भाषणतिर कान थाप्यो ।

  • 仕事に全力を傾けた

    उसले आफूलाई काममा समर्पित गऱ्यो । ; उसले पूरै ध्यान काममा लगायो ।

  • 問題を解決するよう道理にかなった措置を講じたあとはより生産的な事柄に注意を傾けるのが最善だ

    समस्या सुल्झाउन व्यावहारिक कदम चालिसकेपछि त्यसमै चिन्तित नभएर अझ फलदायी कामहरूमा ध्यान केन्द्रित गर्नु बेस हुन्छ ।

慣用表現

〔端を持ち上げて斜めにする〕 tilt; ढल्काउनु ; तेर्सो पार्नु ;〔立っている物を〕 lean; ढल्काउनु ;

  • 柱を幾らか傾けた

    उसले खाँबो ढल्कायो (/ केही निहुरायो) ।

  • 杖を傾けて置いた

    उहाँले लट्ठी छड्के (/ टेढो / तेर्सो) पारेर राख्नुभयो ।

  • 彼のトピを傾けてかぶる具合がとてもかっこいい

    उसको टोपी ढल्काइ निकै आकर्षक छ ।