傾く
1. 〔端が持ち上がって斜めになる〕 tilt; ढल्कनु / ढल्किनु ; तेर्सो पर्नु ;〔立っているものが〕 lean; ढल्कनु / ढल्किनु ; ढेस्सिनु ;〔船などが一方に〕 list to~; ~ तिर ढल्किनु ; तेर्सो पर्नु ;
カレンダーが傾いている
क्यालेन्डर (/ भित्तेपात्रो) ढल्केको (/ तेर्सो भएको) छ ।
建ったばかりの家が傾いた
भर्खरै उठेको घर ढल्यो ।
家の柱が右に傾いている
घरको खाँबो दाहिनेतिर ढल्केको (/ झुकेको) छ ।
絵が片方に傾いている
फोटो एकातर्फ ढल्केको छ ।
道路が下方に傾いている
सडक तल भासिएको छ ।
柱が少し傾いているから真っ直ぐにしなさい
खाँबो कोल्टो (/ कोल्टिएको) छसोझ्याऊ ।
ロケットの方向が少し西に傾いた
रकेटको दिशा अलिकति पश्चिमतिर झुक्यो (/ ढल्यो) ।
傾いた塔
ढल्केको (/ झुकेको) धरहरा
傾いた柱
कोल्टो (/ ढल्केको) खाँबो
2. 〔月や日が西に沈みかける〕
日が傾いた
सूर्य डुब्न (/ अस्ताउन) लाग्यो । ; दिन ढल्कियो (/ घर्क्यो) ।
3. 〔衰える〕 decline; घट्नु ; क्षय (/ कम) हुनु ; शक्ति हटाउनु ;
4. 〔ある傾向を帯びる〕 be inclined; lean to (/ toward(s))~; झुक्नु / झुकिनु ;〔傾かせる〕 incline; assimilate; झुकाउनु ; ढाल्नु ;
他の派に傾き始めている
उनले पक्षान्तरतिर (/ अर्को पक्षतिर) झुकाव देखाए ।
反対勢力に傾いている
ऊ विपक्षी समूहतर्फ ढल्केको छ । ; ऊ विपक्षी समूहप्रति झुकाव भएको छ ।