肩を持つ
1. side with~; पक्ष (/ ओड / तरफदारी) लिनु ; ~ को पक्षपोषण गर्नु ;
集まりでは彼は君の肩を持った
सभामा उसले तिम्रो पक्षपोषण (/ पक्षपात) गऱ्यो ।
彼の肩を持つ者はだれもいなかった
उसको पक्ष (/ ओड / तरफदारी) लिने कोही पनि थिएन ।
君はどちら肩を持つかい
कुन पक्षलाई समर्थन गर्छौ