UNOES日ネ辞書日本語⇄ネパール語辞書

固さ

1. 〔強さ〕 दृढता ; संकल्प ; कटिबद्धता ;

  • 彼の決意の固さを試そう

    म उहाँको दृढताको परीक्षण गर्नेछु । ; म उहाँको संकल्प दृढ छ कि छैन भनेर देखाउने छु ।

2. 〔頑固さ〕 अटेर / अटेरीपन ; हठ ;

  • 彼の頭の固さにはあきれた

    म उसको हठीपनदेखि छक्क छु ।

慣用表現

〔しまって固いこと〕 solidity; ठोसपन ;

  • ちょうどいい固さのパン

    ठीक ठोस भएको पाउरोटी ; खस्रो नभएको पाउरोटी

  • 肉は固くてよくかめなかった

    मासु चपाउन पनि साह्रो (/ चाम्रो) थियो ।