UNOES日ネ辞書日本語⇄ネパール語辞書

片手

1. one hand; एक हात ;

  • 片手の人

    एक हातको मानिस ; एकहाते मानिस

  • 荷物を片手で持ち上げる

    भारी एक हातले उचाल्नु (/ माथि उठाउनु)

  • あんなやつが相手なら片手でも一ひねりだ

    उही जस्तो नै मेरो प्रतियोगी हो भने एक हातमा एकै चोटी लडाउन सक्छु ।