傍ら
1. 〔そば / わき〕 the side; छेउ ; पक्ष ;
彼は自分の槍を頭の傍らの地面に突き刺したまま寝ていた
तिनी आफ्नो भालाचाहिँ सिह्रानिनेर भुइँमा गाडेर सुतिरहेका थिए ।
彼は彼らが食べている間傍らの木の下に立っていた
उहाँहरूले खाई नसकुञ्जैल तिनी उहाँहरूकै नजिक उभिरहिन ।
連語
傍らに
さらに傍らに寄る ~
को अझ नजीक सर्नु (/ जानु / पुग्नु)
道の傍らに
बाटोको छेउमा
お前の傍らにいていつも助けよう
तँलाई बचाउनलाई म तेरो साथमा छु ।
~の傍らに付く ~〔傍らに付かせる〕_~
को पक्षमा अडान लिनु ;लाई पक्षमा तान्नु
2. 〔 … する一方〕 besides; बाहेक ; ~ को अतिरिक्त ; अर्कोतिर ; त्यसमाथि ; साथै ;
農業の傍ら織物もしている
उहाँ खेति बाहेक बुनाइ पनि गर्नुहुन्छ ।
商売の傍ら絵も描く
उसले एउटा पसल चलाउनुका साथै चित्र पनि बनाउँछ । ; उसले एउटा पसल चलाउँदै चित्र पनि बनाउँछ ।