偏る/片寄る
1. 〔一方に傾く〕 lean; incline; ~ तिर ढल्नु ; झुक्नु ; अडेस लाउनु ;
この計画は偏っている
यो योजना एकतर्फी छ । ; यो सहमतीको योजना होइन । ; यो योजना एकअर्कोमा (/ एकअर्कोसित / एकअर्कोको बीचमा) मिल्दैन ।
建ったばかりの家が偏った
भर्खरै उठेको घर ढल्यो ।
2. 〔不公平である〕 be partial; पक्षपात हुनु ; पक्षपाती गर्नु ; मुख हेरेर काम गर्नु ;〔偏見がある〕 be prejudiced; पूर्वधारणा (/ पूर्वाग्रह) राख्नु ; पक्षपातपूर्ण (/ एकपक्षीय) हुनु ;
偏ることなく
निष्पक्ष भई ; पक्षपात नगरी ; पक्षपाती नभई
彼の意見は偏っている
उसको विचार एकतर्फी (/ पूर्वाग्रही) छ ।
連語
偏った
偏った判決
एकतर्फी (/ पक्षपाती) फैसला
偏った見方
पूर्वाग्रही (/ पक्षपाती / एकतर्फी) दृष्टिकोण
連語
偏らない
慣用表現
〔一部分だけに集まる〕 एकतर्फी हुनु ; एकात्र हुनु ;
聴衆は会館の片側に偏って座っていた
दर्शकहरू भवनको एकै कुनातिर झुम्मिएका थिए ।