UNOES日ネ辞書日本語⇄ネパール語辞書

片付ける

1. 〔終わらせる〕 finish; सकाउनु ; सिध्याउनु ; थन्काउनु ;〔解決する〕 settle; सुधार्नु ;〔決着をつける〕 dispose; बेच्नु ; समाप्त गर्नु ; निब्टयाउनु ;

  • 仕事を片付ける ’

    काम थन्काउनु (/ पूरा गर्नु / सकाउनु / सिद्ध्याउनु)

  • 彼女はてきぱきと仕事を片付けた

    उनीले आफ्नो काम खुरूखुरू (/ फटाफट / ठिकठाक) गरिन् ।

  • 彼は手当たりしだい何でも片付けた

    उसको हातमा जे परे पनि सखाप भयो । ; उसको हातमा जे–जति पुग्यो (/ छोयो) त्यो उसले सबै खाइदियो ।

  • 彼は二杯のご飯を一気に片付けた

    उसले दुई थाल भात गप्फ्यायो (/ निलिहाल्यो / गप्फा लगायो) ।

  • たった一人でこれだけの飯を片付けた

    त्यत्रो भात ऊ एक जनाले उडाएछ (/ हतारमा सिद्ध्याएछ / खतम गरेछ) ।

2. 〔嫁にやる〕 विहे गराउनु ;

  • 娘を弁護士に片付けた

    छोरीलाई वकीलसित विवाह गराइदिएँ ।

3. 〔邪魔者を除く〕 समाप्त गर्नु ; मार्नु ;

慣用表現

〔整頓する〕 put in order; मिलाउनु ; सफा गर्नु ;〔始末する〕 dispose; हटाउनु ;〔しまう〕 put away; थन्काउनु ; समेट्नु ; पन्छाउनु ;

  • 部屋を片付ける

    कोठा सफा–सुग्घर पार्नु ; कोठा सफा गरेर चिटिक्क पार्नु

  • 部屋がすっかり片付られていた

    कोठा सफा (/ चिटिक्क) पारिएको थियो ।

  • 古びた本はどこかに片付けられた

    थोत्रो पुस्तकलाई एकातिर पन्छाइयो ।

  • おもちゃは使ったらきちんと片付けなさい

    खेलौना चलाएपछि राम्ररी थन्काऊँ ।