UNOES 日本語・ネパール語辞典用例つき・無料

過程

a process; चाल ; कदम ; प्रक्रिया ;

  • 作業過程

    कार्यप्रणाली ; कार्यपद्धति

  • 発展の過程

    विकास–क्रम ; विकासको सिलसिला

  • 生産(建設/事件)の過程

    उत्पादनको (निर्माणको / घटनाको) प्रकिया (/ सिलसिला)

  • 原語のギリシャ語には,それ以上のこと,すなわち継続的な過程,他者との親交にも至る継続的な過程も含む

    मौलिक युनानी भाषामा प्रयोग गरिएको यस शब्दले लगातार चलिरहने प्रक्रियालाई बुझाउँछ; जसले अर्को व्यक्तिसँग घनिष्ठ सम्बन्ध विकास गर्नतर्फ समेत डोऱ्याउन सक्छ ।