UNOES 日本語・ネパール語辞典用例つき・無料

仮定

a supposition; संभावना ; कल्पना ; अनुमान ; तर्क ;〔仮説〕 a hypothesis; परिकल्पना ; परिकल्पना - साध्य ; अनुमान ; कल्पना ;〔数学で〕 an assumption; a postulate; अनुमान ; अञ्जाम ; कल्पना ;

  • それはあくまでも仮定に過ぎない

    त्यो त अनुमान मात्र हो ।

  • 彼の説は仮定に基づいている

    उसको सिद्धान्त अनुमानमा आधारित छ ।

連語
仮定する
  • 世界が平らだと仮定しましょう

    संसार च्याप्टो छ भन्ने मानिलिऔं ।

  • しかしながら次のような状況が生じたと仮定して,考えてみよう

    तैपनि यो एउटा अवस्था कल्पना गरौं:

  • 説明を分かりやすくするため,この記事では虐待の加害者を男性と仮定します

    सजिलोको लागि यस लेखमा दुर्व्यवहार गर्ने व्यक्‍तिलाई हामी पुलिङ्‌गमा सङ्‌केत गर्नेछौं ।

  • とはいえ,自分自身が不公正と思える扱いを受けてきたと仮定しましょう

    तर तपाईं आफै अन्यायको सिकार भएजस्तो लाग्यो भने नि ।

連語
仮定的
複合語