家庭
1. a home; a family; घर ; परिवार ;〔世帯〕 a household; परिवार ; घरायस ;
母子家庭
बुबा नभएको परिवार ;
一人親の家庭
आमाबाबु एकसाथ नबस्ने परिवार
幸せな家庭
सुखी परिवार
宗教的に分裂した家庭
धार्मिक तवरमा विभाजित परिवार
親が何かの理由で一緒に住まない家庭
आमाबाबु कुनै कारणवश एकसाथ नबस्ने परिवार
家庭を持つ
परिवार बसाल्नु
家庭を壊す
घर फोर्नु ; घर टुटाउनु
ドイツのパーセントの家庭は
३५ प्रतिशत जर्मन परिवारहरूमा
あの娘はちゃんとした家庭の出だ
त्यो छोरी एउटा आदरणीय (/ शालीन / मर्यादित) घरानाबाट आएकी छे ।
私は儒教の家庭で育ちました
म कन्फुसियस परिवारमा हुर्कें ।
不道徳で家庭が崩壊した
अनैतिक यौनसम्बन्धले परिवार भताभुङ्ग भयो ।
彼は家庭より友人を優先させる
उनी आफ्नो परिवारको सट्टा साथीहरूलाई प्राथमिकता दिन्छन् ।
近頃インドの主婦は家庭の外に仕事を求めるようになった
आजभोलि थुपै्र भारतीय नारिहरूले घरबाहिर जागिर खान थालेका छन् ।
状況は同じでも分裂する家庭とそうでない家庭がある
जुन परिस्थितिले गर्दा एउटा परिवार विभाजित हुन्छ त्यही परिस्थितिवश अर्को परिवार विभाजित नहुनसक्छ ।
家庭の成員
पारिवारिक (/ परिवारको) सदस्य
家庭の主婦
गृहिणी
家庭の不和
घरेलु (/ घरको / परिवारको) फुट (/ बेमेल) ; घर–झगडा ; गृहकलह
家庭の団欒
अँगेठी
家庭(内)の問題
घरेलु (/ घरको / घरायसी / पारिवारिक) समस्या (/ मामिला)
家庭の危機だ 〔ある一家庭の〕〔家庭制度の〕
एउटा परिवार संकटग्रस्त छ । ; परिवारको संस्करण खतम भयो ।
家庭的な雰囲気
आफ्नो घरको जस्तै वातावरण
家庭的な人
सीदा–साधा (/ साधारण) व्यक्ति
家庭的な料理
घरको सम्झना गराउने खाना
私のような家庭人(家庭的な人間)が村へ行くのはそれほど楽ではない
म जस्तो परिवारवाला मान्छेलाई गाउँतिर जान त्यत्ति सजिलो छैन ।