勝つ
1. 〔勝利を得る〕 win; ~ लाई जित्नु ; ~ सित (/ माथि) विजयी हुनु ; निहुराउनु ;〔負かす〕 defeat; beat; पराजित पार्नु ; निहुराउनु ; पराजय गर्नु ; हराउनु ;
訴訟に勝つ
मुद्दामा जित्नु
戦いに勝つ
लडाइँमा (/ युद्धमा) जित्नु
戦わずして勝つ
युद्ध नलडिकन जित्नु
勝つか負けるか
हारजित / जितहार । ; जयपराजय ।
彼が勝ちそうだ
उसले जित्ला जस्तो देखिन्छ ।
「彼が千ルピア勝ったぞ」「それがどうした」
“” “” “उसले पाँच हजार जितेको छ ।” “के भयो त ”
2. 〔勝る〕 surpass; excel; be superior to~; ~ लाई जित्नु ; प्रभुत्व जमाउनु (/ गर्नु) ; माथ गर्नु ; ~ भन्दा सर्वोत्तम (/ उत्तम / माथिल्लो / उच्च श्रेणीको) हुनु ;
~において他より勝る ~
मा अरूभन्दा श्रेष्ठ हुनु
彼は自分の方が他より勝っていると思っていた
उसले आफूलाई अरूभन्दा श्रेष्ठ ठानेको थियो ।