UNOES日ネ辞書日本語⇄ネパール語辞書

活動

1. activity; गतिविधि ; कार्यकलाप ; क्रियाकलाप ; कामकाज ; चहलपहल ; व्यस्तता ; बिगविगी ; उद्यम ; कर्म ; कार्य ;〔活動分野〕 a field; क्षेत्र ;〔キャンペーン〕 a campaign; अभियान ; आन्दोलन ; धावा ;

  • 教育活動

    शिक्षणकार्य ; शैक्षिक कार्य

  • 集団での活動

    सामूहिक कार्य(कलाप)

  • 教育活動を監督する

    शिक्षणकार्यको सुपरिवेक्षण गर्नु

  • 法家庭の価値感道徳を促進する教育活動

    नियमकानुन; पारिवारिक मूल्यमान्यताहरू र नैतिकताप्रति सम्मान जगाउने शैक्षिक कार्य

  • 招待状を配る特別な活動

    निम्तो पर्चा बाँड्ने विशेष अभियान

  • ~を罪深い活動へと誘う ~

    लाई पापी कार्यमा फसाउनु

  • 不必要な活動を削る

    अनावश्यक कामकुरा पन्छाउनु

  • 健康でいるために人は季節にあった活動を意識しなければならない は季節に合った食物習慣服装すべてを包含する

    स्वस्थ रहन मानिसले ऋतुचर्यालाई ख्याल राख्नुपर्छ । *ऋतुचर्या

  • 彼はいかなる政治活動にも携わらない

    ऊ कुनै राजनैतिक गतिविधिमा भाग लिदैन ।

  • 彼らは更なる活動を組織した

    तिनीहरूले थप क्रियाकलापको लागि व्यवस्था मिलाए ।

  • 彼は自分の軍事的活動についてほとんど触れなかなった

    तिनले आफ्नो सैन्य गतिविधिबारे खासै उल्लेख गरेनन् ।

連語
活動する
  • 怪我して活動できない

    चोट लागेकोले चलहल गर्न नसकिने

  • これだけ金があれば一か月は活動することができる

    यत पैसा भए एक महिना चल्छ ।

  • 菌が体内で活動し始め病巣ができる

    शरीरभित्र किटाणु सक्रिय हुनथाल्छ र रोगले जरा गाड्छ ।

  • 彼らはの国で活動している

    々तिनीहरू २३५ मुलुकहरूमा सक्रिय छन् ।

連語
活動的な
  • 活動的な人

    सक्रिय (/ क्रियाशील / फुर्तिलो) मान्छे

  • 活動的な性格

    गतिशील (/ सक्रिय / उन्नतिशील) व्यक्तित्व

  • 体を活動的な状態に保つにはふさわしく調理された良い食物から絶えず栄養を摂取してゆく必要がある

    हाम्रो शरीरलाई स्फूर्त राख्न पोषिलो र राम्रोसित तयार पारिएको खानाबाट नियमित तवरमा पोषण लिइरहनुपर्छ ।

  • 彼は政治に活動的に関わっている

    उहाँ राजनीतिमा चालु (/ सक्रिय) हुनुहुन्छ ।