担ぐ
1. 〔祭り上げる〕
ラム氏を会長に担ぐことにした
हामीले राम जीलाई संस्थाको अध्यक्ष बनाइदियौं (/ उचालिदियौं) ।
2. 〔だます〕 cheat; trick; deceive; ढाँट्नु ; ठग्नु ; धोका दिनु ; छल्नु ; छकाउनु (/ छक्याउनु ); उस्काउनु ; बहकाउनु ; भर्माउनु ; छलछाम गर्नु ;〔担がれる〕 be cheated; be deceived by~; छली हुनु ; झुक्याउनु ; ठगिनु ; ठगाउनु / ठगाइनु ; छकिनु ; बहकिनु ; ~ को लहैलहैमा लाग्नु ;
まんまと担がれた
मैले त पूरा धोका खाएँ । ; म त पूरा झुक्किएँ (/ बहकिएँ) ।
3. 〔縁起を気にする〕
そんなに担ぐことはない
त्यत्ति अन्धविश्वास गर्नु पर्दैन । ; त्यत्ति अन्धभक्त हुनु पर्दैन ।
〔背負う〕 carry a thing on one's shoulder(s); बोक्नु ; उठाउनु ;〔担がせる〕 burden_with~; _ माथि ~ थप्नु / थोप्नु ; लाद्नु ; बोकाउनु ;
担ぐ棒 両側に荷物をぶら下げ肩で担ぐ木の棒; 亡骸を運ぶための
धुरा ; कँध्यौली *काँधीकाठ *
王を肩で担ぐ人
छाते
肩に担ぐ 〔責任を〕
काँधमा बोक्नु ;जिम्मेवारीको भार लिनु
彼にリュックを担がせた
मैले उसलाई भारी बोकाइदिएँ ।
彼らの助け無しには担げないくらい重たい荷だった ’
तिनीहरूको मदतविना उठाउनै नसकिने अत्यन्त गह्रौं भार थियो ।