活力
1. vitality; energy; सक्रियता ; शक्ति ; दम dam ; सशक्तता ; प्रबलता ; गतिशीलता ;
活力に富む人
निकै कर्मठ (/ क्रियाशील) व्यक्ति
精が付くものを食べると活力が出る
तागतिलो चिज खाएमा तेज (/ बल / फुर्ती) आउँछ ।
彼とけんかする活力がその子にはまだ残っている
उससँग भिड्ने दम (/ तागत / बुता / फुर्ती) यस केटामा अझै रहेको छ ।
子供たちは生来元気がありその活力を遊びやレクレーションで発散できる
छोराछोरीहरूमा स्वभावतः भरपूर शक्ति हुन्छ र त्यसलाई खेल्दा तथा रमाइलो गर्दा प्रयोग गर्न सकिन्छ ।
老化すると活力が少し衰える始める
उमेर ढल्कँदै गएपछि हाम्रो शरीर अलि कमजोर हुन थाल्छ ।