嘗て/曾て
1. once; at one time; formerly; before; पहिला (/ पहिल्यै) ; उहिले (/ उहिल्यै) ; विगतमा ; एकझमट ; एकताली ; ⇒ 過去習慣形;〔否定文で〕 never; कहिल्यै ;〔疑問文 / 最上級のあとで〕 ever; पहिला (/ पहिल्यै );
嘗て平和だったネパールでも
उहिले शान्तिमय नेपालमा पनि
嘗て繁栄していた都市も今は見る影もない
यस्तै छ कुनै समय ठाँटिएर बसेको सहरको हालत
あなたは嘗てこの本を読んだことがありますか
के तपाईंले कहिल्यै यो किताब पढ्नुभएको छ
嘗てはやっていたことも今はできなくなった
म विगतमा आफूले गरेको काम पनि गर्न नसक्ने अवस्थामा पुगेँ ।
こんなことは嘗て決してなかった
यो भन्दा अगाडि त्यस्तो कुरा कहिल्यै पनि भएको थिएन ।
そんなことは嘗て聞いたことがない
त्यस्तो कुरा मैले कहिल्यै सुनेको छैन ।
彼がやった事は嘗てやっていた事とは比較にもならなかった
उहाँ जे–जति गर्नुहुन्थ्यो ती कुरा उहाँले पहिले गर्नसक्ऩे कुराहरूको तुलनामा एक छेउ पनि थिएन ।
彼はそれらの町を嘗て訪れたことは決してなかった
तिनी ती शहरमा पाइला टेकेका थिएनन् ।
- 過去習慣形
嘗ての王
एक समयका राजा
嘗ての校長
भूतपूर्व प्रधानाध्यापक
嘗ての恋人
पहिलेको प्रेमिका
嘗てのクラスメート
एक जना भूतपूर्व सहपाठी
嘗てのつらいことは忘れなさい
हिजोका (/ बितेको दिनका / विगतको कालमा भएका) नमीठा अनुभव बिर्स ।
今度は嘗ての反対者だった彼自身が激しい反対を受けるようになった
अब भने एक समयका विरोधी तिनी आफैले पटकपटक कठोर विरोधको सामना गर्नुपऱ्यो ।
これらの像は嘗ての一大文明の一片に過ぎない
यी मूर्तिहरू एक जमानाको महान् सभ्यताका चिन्हहरू मात्र हुन् ।
画家はその絵の嘗ての美しさが戻ることを願った
चित्रकार यस चित्रको पुरानो सुन्दरता झल्केको हेर्न उत्सुक थिए ।
嘗てない経験(/ 出来事)
अपूर्व (/ अभूतपूर्व / पहिले कहिल्यै नभएको) अनुभव (घटना)
暴虐は嘗てないレベルにまで達した
पहिला कहिल्यै नभएको तहसम्म हिंसा चर्कियो ।
人類の生存さえ危ぶまれるようになったことは歴史上嘗て一度もない
इतिहासमा पहिले कहिल्यै पनि मानवजातिको बचाउ खतरामा परेको थिएन ।
こんなプレッシャーを彼は嘗て一度も経験したことがなかった
यस्तो दबाब उहाँले पहिला कहिल्यै अनुभव गर्नुभएको थिएन ।
嘗てないほど明らかになった
अपूर्व ढंगमा प्रकाश पाऱ्यो ।
そんな人は嘗てどこにもいなかった
कहिल्यै त्यस्तो व्यक्ति कुनै पनि ठाउँ र समयमा थिएन ।