活躍
1. activity; सक्रियता ; क्रियाशीलता ;
連語
活躍する
彼は政界で活躍している
उनी राजनीतिक संसारमा धेरै सक्रिय भएका (/ भएर काम अगाडि बढाएका) छन् ।
彼はスポーツで活躍している
उहाँ खेलकुदमा चालु (/ सक्रिय) हुनुहुन्छ ।