かっと
1. 〔急に怒る様子〕 झनक्क ; भुतुक्क ; जरक्क ;
~に)かっとなる ~
संग (/ सित) चिढिनु ; झनक्क (/ झडङ्ग / जरक्क) रिसाउनु ; रुष्ट हुनु ; फनक्क फन्किनु
一発殴られかっとなった
ऊ एक मुड्कीले खुत्रुक्क (/ लल्याकलुलुक / भुतुक्क) भयो ।
かっとなって平静さを失った
रीसले चूर भएर मैले सहन सकिन ।
2. 〔勢いのよい様子〕
かっと咳を払う
कफ ख्वाक्क खकार्नु
真昼の太陽がかっと照りつけた
दिनको घाम चरक्क (/ चिरिक्क) चर्कियो ।