葛藤
trouble; difficulties; complications; सङ्घर्ष / संघर्ष ; द्वन्द्व ; चुनौती ; गोडबड ;
内面の葛藤
अन्तर्द्वन्द्व ; अन्तर्विरोध ; मनमा संघर्ष
葛藤を覚える
दोधारमा (/ दोमनमा / चेपमा) पर्नु ; फसाद (/ द्वन्द्व) पर्नु ; ~मा पर्नु
彼は精神的葛藤に苦しんでいる
मानसिक घात-प्रतिघातबाट उनी पीडित छन् ।