買う
1. 〔招く〕 incur; निम्त्याउनु ; भोग्नु ; खानु ;
~の憎しみ(義憤)を買う ’
को घृणाको (क्रोधको) पात्र हुनु ; को घृणा (क्रोध) भोग्नु
彼女の歓心を買うためなら何でもする
उनलाई खुशी पार्न ऊ जे गर्न पनि तयार छ ।
何気なく言ったことが彼の不興を買った
संयोगले गरेको टिप्पणीले उहाँलाई अप्रसन्न तुल्यायो ।
2. 〔進んでする〕 अघि सर्नु (/ बढ्नु) ; अँगाल्नु ; अँगालो मार्नु ; लिनु ; स्वीकार्नु ;
売られたけんかを買う
चुनौती स्वीकार्न अघि सर्नु
3. 〔認める〕 बिकिनु / बिक्नु ; मूल्यांकन गर्नु ; बुझ्नु ; स्वीकार गर्नु ;
資格が買われた
ऊ योग्यताले बिकियो (/ उपयोगी भइयो) ।
彼の努力は買ってやらねばならない
हामीले उसले गरेको प्रयासको मोल (/ कदर) गर्नै पर्छ ।
〔購入する〕 buy; purchase; किन्नु ; किनमेल (/ किनबेच / खर्च) गर्नु ; लिनु ;〔買われる〕 be sold (/ purchased / bought); किनिनु ; बेचिनु ; बिक्नु ; बिक्री हुनु ;
金で買われた
पैसामा बिकियो ।
手頃な値段で買う
सुपथ (/ चित्तबुझ्दो / ठीक्कको) मुल्यामा लिनु
友人から車を安く買った
मैले मेरो साथीसंग कम मूल्यमा ट्याक्सी किनेँ ।
それは付け(クレジット)で買った
मैले त्यसलाई उधारोमा किनें ।
愛は金で買えない
पैसाले प्रेम किन्न सक्दैन ।
幾ら金持ちでも命は買えない
एक जना मानिस जत्ति धानी भए तापनि उसले जीवन किन्न सक्दैन ।
必要な物はぜんぶ買ったかどうか確認しなさい
चाहिएका सामानहरू सबै किनिसकेका छन् कि छैनन् भनेर एक पटक राम्ररी हेर ।
彼は沢山の肉を買ってきた
उसले थुप्रै–थुप्रै मासू किनेर ल्यायो ।
私はこの本をルピアで買った
दश रुपियाँमा मैले किताब किनें ।
彼は車を買うつもりだ
उसले नयाँ गाडी किन्ने विचार गरेको छ ।
その家を買うための若干の手付け金を置いた
उसले त्यो घर किन्न केही धरौटी (/ धीतो) राखेर गयो ।
それを買えそして売るな 格:「一度買った大切なものは売ってはいけない」の意
त्यो किन् र बिक्री नगर् । *