革
1. leather; छाला ; चमडा ; चर्म ; चर्सा ; चाम ;〔子羊の〕 kid; पाठाको छाला ;〔鹿の〕 deer-hide; साबर ;
革のかばん 道具入れ
छालाको झोला ; खोस्रो *
革のベルト
पट्टा / पट्टी ; छालाको पेटी
革の供給請負い
चर्साठेक्का
彼は革の帯を腰に巻いていた
उनले कम्मरमा छालाको पटुका कस्थे ।