川/河
1. 〔総称〕 rivers; खोलानाला ;〔大河〕 a big (/ large) river; नदी ;〔中 / 小〕 a river; खोला ;〔流れ / 小川〕 a stream; a brook; खोला ; नाला ;〔氷河〕 हिमनद / हिमनदी ; हिमानी ;
深い川
गहिरो (/ गहन) नदी
川に住むお化け
घाटेभूत
川に橋を掛ける
खोलामा (/ नदीमा) पुल हाल्नु ;
川が干上がった
नदी सुक्यो ।
川がさらさら(ざあざあ)流れている
खोला सररर (/ सललल) (कलकल) बग्द्छ (कलकलाउँद्छ) ।
川に行っては駄目。溺れるわよ ’’
खेालामा नजाऊ है; डुबिएला
川に落ちたが何ともなかった ’
ऊ नदीमा खसे तापनि उसलाई केही भएन ।
じゃぶじゃぶと川を歩いて渡った
छयाप–छयाप गर्दै खोला तरौं ।
舟で川を渡してあげよう
म तिमीलाई नदी पार गराइदिन्छु ।
川から水を持って来い
तँ खोलाबाट पानी लिएर आइज ।
川はいろいろな町をくねくねと通って流れている
नदी बाङ्गो–टिङ्गो हुँदै शहर–शहरबीचमा जान्छ ।
川の手前に軒家がある
खोलाको ठीक अगाडि दुई–तीनटा घर छन् ।
複合語