UNOES 日本語・ネパール語辞典用例つき・無料

可愛がる

1. 〔かわいいと思う〕 love; adore; treat~with affection; प्यारो (/ माया) गर्नु ; कृपा देखाउनु ; साह्रै माया गर्नु ; साह्रै मन पराउनु ;〔可愛がられる〕 be cherished; पोष्य हुनु ;

  • 上司は一方を可愛がり他方を疎んじた

    हाकिमले एउटालाई च्यापेर अर्कालाई बेवास्ता गरेको छ ।

  • あの少年は近所の人々に可愛がられている

    त्यो केटोले छिमेकीको माया खाइरहेको छ ।

  • 彼は生前子供たちをとても可愛がっていた

    उहाँ जीवित छँदा बच्चाहरूसँग धेरै माया गर्नुहुन्थ्यो ।

  • 彼は他の子供たちをそれ程可愛がってはいなかった

    उसले अरू छोराछोरीलाई कम माया गरेको थियो ।

2. 〔抱いたりなでたりして〕 fondle; caress; मुसार्नु ; सुमसुम्याउनु ; माया ख्वाइदिनु ; पुलपुल्याउनु ; लाड–प्यार गर्नु ;〔可愛がられる〕 to be fondled; पुलपुलिनु ; लाडिनु ;〔可愛がること〕 fondling; endearment; caressing; lovingly bringing up; लाड laaD ;

  • この子はみんなから可愛がられて育っている

    यो बालक सबैको माया खाएर फुर्कँदैछ ।

3. 〔いじめる〕

  • あいつは生意気だ.少し可愛がってやろうぜ

    ऊ अलि मात्तिएछ, उसको पूजा गर्नुपर्ला ।