乾く
1. dry (up); ( पानी) सुक्नु ; ओसिलोपन हट्नु ;
乾いた土地
ओबानो (/ सक्खा / रुखो) भूमी (/ जमिन)
乾いた手(唇)
सुक्खा (/ सुकेको / रसिलो नभएको) हात (ओठ)
雨が降らず畑が乾ききった ’
पानी नपरेकोले खेतबारीमा सुक्खा (/ खडेरी / अकाल) लाग्यो ।
この布地は乾くのが早い
यो कपडा छिटो सुक्छ ।
葉の皿が乾いてぎゅっと小さくなっている
टपरी सुकेर कुचुक्क (/ कुक्रुक्क) परेछ ।
暑さで口が乾いた
गर्मीले ओठ; तालु सुकायो ।