渇く
1. 〔のどが〕 तिर्खाउनु ; तिर्खा लाग्नु ; तिर्खालु हुनु ; मर्नु ;
喉が渇く仕事
तिर्खा लगाउने काम
のどが渇いた
म तिर्खाएँ । ; म तिर्खालु भएँ । ; मलाई तिर्खा लाग्यो ।
2. 〔ひどく欲しがる〕 तृषित (/ पिपासु) हुनु ; चाहना (/ अभिलाषा / तृषणा / तीव्र इच्छा) गर्नु ;
権力に渇く
शक्तिको तृष्णा गर्नु ; शक्तिप्रति तृषित (/ पिपासु) हुनु