変わり
1. 〔変化〕 a change; भेद ; परिवर्तन ; अदलबदल / बदल–बदल ;
お変わりはありませんか
तपाईंको हालखबर के छ?
*字:あなたの最近の様子はなんですか
情勢は以前と何も変わりがない
परिस्थिति पहिलाको भन्दा केही फरक परेन ।
いつもと変わりなく6時に退社した
उनी सदाझैं अफिसबाट ६ बजे छाडे ।
彼らが貧乏なことは昔と変わりない
उनीहरू जति गरिब थिए अहिले पनि जस्ताका त्यस्तै छन् ।
2. 〔相違〕 difference; भिन्नता ; भेद ; फरक pharak ;
値段,向こうと変わりありませんよ
हाम्रो भाउ उताको भन्दा भिन्न छैन ।
どの道を行っても大して変わりはない
जुनै बाटोबाट गएर पनि धेरै फरक त पर्दैन ।