UNOES日ネ辞書日本語⇄ネパール語辞書

変わり目

1. a change; परिवर्तनको समय ;

  • 年の変わり目に

    वर्षको अन्तमा

  • 季節の変わり目に

    ऋतुसन्धिमा ; मौसमी (/ ऋतु) बदलिँदा (/ परिवर्तन हुँदा)

  • 世紀の変わり目に

    २० औं शताब्दीको अन्ततिर

  • 私は人生の変わり目に差し掛かっていた

    म मेरो जीवनको महत्त्वपूर्ण मोडमा पुग्न लागेको थिएँ ।

  • 一つの要点から次の要点への変わり目にしるしを付けてください

    एउटा बुँदा सिध्याएर अर्को बुँदा सुरु गर्ने ठाउँमा चिनो लगाउनुहोस्‌ ।

  • 天気の変わり目に気圧が上下する

    मौसमको परिवर्तनसँगसँगै हावाको चाप पनि थपघट हुन्छ ।