変わる
1. 〔変化する〕 change into~; make a change; ~ मा बद्लिनु ; हेरफेर (/ विचलित / फरक) हुनु ; फेर्नु ; परिवर्तन (/ परिणत) गर्नु ;
変わり得る
परिवर्तनशील
変わりやすい天気
परिवर्तनशील (/ सधैं बदलिरहने) मौसम
彼は変わった
उहाँ चेन्ज (/ परिवर्तन) हुनुभयो ।
いや僕が変わったんだ ’
हैन; म बद्लिसकें ।
彼は以前とまったく変わっていない
ऊ जस्ताको त्यस्तै छ ।
人生への見方が変わった ’
जीवनलाई हेर्ने मेरो नजर बद्लिसक्यो ।
情勢は目まぐるしく変わっている
परिस्थिति तेज चालमा परिवर्तन भएको छ । ; अवस्था तिव्र गतिमा परिवर्तन भइरहेछ ।
確かにそう言ったけど状況が変わったんだ
हो; त्यसो भनेको थिएँ – तर कुरा बदलिसक्यो
その場合治療法は変わります
त्यसो हो भने उपचार गर्ने तरिका फरक हुन्छ ।
病状や周囲の人の年齢接触の程度などによって感染の危険性は変わる
अवस्था र वरपरका मानिसहरूको उमेर; कति धेरै सम्पर्कमा आएको छ त्यहीअनुसार संक्रमण गर्ने खतरामा भिन्नता आउँछ ।
その大切さは今も当時も変わらない
त्यसको महत्त्व आज पनि पहिलेजत्तिकै छ ।
だがどうだ!何も変わってないじゃないか ’
तर खोइ त जहीँको त्यहीँ ।
消極的な気持ちはちっとも変わらなかった
ती नकारात्मक भावनाहरू जस्ताको त्यस्तै थिए ।
2. 〔変更する / 移る〕 बद्लिनु (/ बदलनु ); सर्नु ;
風の向きが変わった
हावाको दिशा बदल्यो ।
3. 〔普通と違う〕 be different from~; differ; ~ देखि फरक हुनु (/ पर्नु) ; अनौठो हुनु ;
変わった人 女複
अनौठो (अनौठीअनौठा) व्यक्ति ; बेजोड मानिस ; अचकल्टो (/ अर्धङ्गी) मान्छे
君も変わってるなあ
तिमी पनि अचम्मका छौ ।