UNOES日ネ辞書日本語⇄ネパール語辞書

交わす

1. 〔やりとりする〕 exchange; साट्नु ; बदल्नु ; साटासाट (/ आदान–प्रदान / विनिमय) गर्नु ; दिनु र लिनु ;

  • 交わす会話

    साट्ने कुराकानी

  • 視線を交わす

    हेराहेर गर्नु

  • 敵と戦いを交わす

    शत्रूसँग जाइलाग्नु (/ सामना गर्नु)

  • 言葉を交わす

    बाझ्नु

  • そのことで彼と論を交わした

    मैले त्यस विषयमा ऊसँग तर्क गरें ।

  • 彼らが言葉を交わすのはほとんど喧嘩する時だけだ

    तिनीहरू अक्सर एक–अर्कासित झगडा गर्दा मात्र बोल्ने गर्थे ।

  • 我は名刺を交わした

    々हामीले एकअर्कासित भिजिटिङ कार्ड साट्यौं ।

  • 率直に意見を交わした

    हामी विचारको आदान–प्रदान गरौं ।

2. 〔互いにし合う〕 मिलाउनु ; साट्नु ;

  • 彼らは握手を交わした

    तिनीहरूले आपसमा हात मिलाए ।

  • 情(愛)を交わす ~

    सित माया (/ प्रेम / प्यार) साट्नु