UNOES 日本語・ネパール語辞典用例つき・無料

痒い

itchy; चिलाउँदो ; चिलाउने ;

  • 今日はすごく痒い

    आज मलाई एकदम चिलायो ।

  • 背中が痒い

    पिठिउँ चिलचिलायो (/ चिलायो / सकसकायो) । ; पिठिउँमा चिलचिल भयो ।