UNOES日ネ辞書日本語⇄ネパール語辞書

飾る

1. 〔美しくする〕 decorate; ornament; adorn with ~; सजाउनु ; सँभार्नु ; सिंगाउनु / सिंगार्नु ; रिटाउनु ; झप्कनु (/ झप्किनु ); चम्किलो बनाउनु ; सजावट लाउनु ;〔配置する〕 arrange; तयार पार्नु ;

  • 部屋を飾る

    कोठा सजाउनु (/ सिँगार्नु)

  • 神の教えを飾る

    परमेश्वरको सिद्धान्तको शोभा बढाउनु

  • 戻って見ると自分の部屋が美しく飾られいるのを彼は見つけた

    ऊ फर्किगएपछि आफ्नो कोठा सजिएको उसले पायो ।

  • 王は多くの神の神殿を建立し飾り立てた

    々राजाले थुप्रै देवदेवीहरूको मन्दिर निर्माण गरेर सिंगारे ।

2. 〔陳列する〕 display; देखाउनु ; प्रदर्शन गर्नु ;

  • 子供たちの絵を壁に飾った

    तिनले बच्चाहरूका चित्रहरू भित्तामा देखाइन् (/ प्रदर्शन गरिन्) ।

3. 〔掲載される〕

  • 彼らの写真が第面を飾った

    उनीहरूको फोटो प्रथम पृष्ठमा देखाइयो ।

4. 〔文章に凝る〕

  • 言葉を飾らずにいえば

    सरल शब्दमा भन्ने हो भने

5. 〔気取る〕 be affected; घमण्ड गर्नु ; ढेंग रच्नु ; देखावट गर्नु ;

  • うわべを飾る人だ

    ऊ देखावट गर्छ ।

  • 彼はとても飾った話し方をする

    ऊ हामीसित कुरा गर्दा अति गर्वित (/ अभिमानी) हुन्छ ।

6. 〔事態をすばらしく見せる〕

  • 飾らない真実

    नग्न सत्य

  • 白星で初日を飾った

    उसले पहिलो दिनलाई विजयले सम्मान गरायो ।