翳す
1.
傘を翳す
छाता ओढ्नु ; छाताले छेक्नु
火鉢に手を翳す
अँगेठीमा (/ मकलमा) हात ताप्नु
自分の手のひらを翳して
आफ्नो हातले छोपेर
濡れそうな品物を傘を翳して覆った
उसले भिज्न लागेको सामानलाई छाताले ओतायो (/ ओत लाग्यो / ओतमा राख्यो) ।
弟に傘を翳してあげた
मैले भाइलाई छाता ओढाएँ । ; मैले भाइलाई छाताले छेकिदिएँ (/ ओत दिएँ) ।