風邪
a cold; रुगा / रुघा ; रुघाखोकी * 咳風邪;〔流感〕 influenza; (the) flu; कडा रुगा ; फ्लू * ネ英;
しつこい風邪
सजिलै हटाउन नसकिने (/ सजिलै जाती नहुने) रूघा
風邪ぎみ
風邪が悪くなった
उसलाई लागेको रुगा झन् खसाब भयो ।
彼は風邪をひいた
उसलाई रुगा लाग्यो ।
風邪ですか,それはいけませんね
रुघा लाग्यो? विचारा ।
鼻風邪をひいています
मलाई रुगा लागेछ ।
*रुगाそのものが鼻風邪
私もとても風邪気味だ
मलाई पनि रुघा बेस्सरी लाग्यो ।
この辺では風邪が大流行している
यहाँ धेरैलाई रुघा लागेको छ ।
風邪への抵抗力を強めるよういつも心掛けています
म सधैं रूघाविरुद्ध लड्ने क्षमता बढाउने कोसिस गर्छु ।
複合語